काठमाडौँ २ मा माधवकुमार नेपाल विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौँ, २३ मंसिर। काठमाडौं क्षेत्र नं. २ बाट एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नेता नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए भने विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);