भक्तपुर १ मा प्रेम सुवाल विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

भक्तपुर, २५ मंसिर। भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का उम्मेदवार प्रेम सुवाल विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पधीृ नेपाली कांग्रेसका बाबुराजा जोशी भन्दा १५ हजार २ सय ५८ मत बढी ल्याएर सुवाल विजयी भएका हुन्।

विजयी सुवालले ३३ हजार ७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका जोशीले १७ हजार ८ सय १८ मत ल्याएका छन्।

भक्तपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता मिलन सुवालले भने १५ हजार ३ सय ७४ मत मात्र पाएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);