सिरहा १ मा कांग्रेस उम्मेदवार प्रदीप गिरि विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

सिरहा, २५ मंसिर। सिरहा १ मा नेपाली कांग्रेस उम्मेदवार प्रदीप गिरि विजयी भएका छन्। उनी २३९५१ मतका साथ विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार गंगा प्रसाद यादवले २१३७१ मत पाए।