सिरहा १ मा प्रदिप गिरि जितको नजिक | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

सिरहा, २५ मंसिर। सिरहा क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रदिप गिरि जित नजिक पुगेका छन्।  ३ सय मत गन्न बाँकि रहँदा उनले २३३०१ मत पाएका छन्।

उनका निकटम प्रतिद्वन्द्वी वाम गठवन्धनका उम्मेदवार गंगा प्रसाद यादवको २०६३९ मत छ।

ताजा समाचार