सिरहा ३ मा वाम गठबन्धन विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिरहा, २४ मंसिर। वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन्।

उनले २३ हजार २ सय ७० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका असेश्वर यादवले २१हजार २ सय १८ हजार मत प्राप्त गरेका छन्।

श्रेष्ठले फोरमका यादवलाई २ हजार ५२ मतले हराउँदै विजयी भएका हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);