मतान्तर फराकिलो पार्दै अध्यक्ष प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मतान्तर फराकिलो पार्दै अध्यक्ष प्रचण्ड

चितवन, २४ मंसिर । चितवन क्षेत्र न ३ को मतगणना कार्य जारी छ । अहिलेसम्म आएको पछिल्लो जानकारी अनुसार माओवादीका अध्यक्ष प्रचण्डले १९ हजार ६४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डेले १४  हजार ८३८ मत ल्याएका छन् । अध्यक्ष प्रचण्ड ४ हजार ८ सय ५ मतले अघि छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);