चितवनमा प्रचण्ड फराकिलो मतले अघि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चितवनमा प्रचण्ड फराकिलो मतले अघि बढ्दै

काठमाडौँ, २३ मंसिर। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चितवन ३ मा आफ्नो अग्रतालाई भारी मतले फराकिलो बनाउँदै लगेका छन्।

पछिल्लो मत परिणाम अनुसार दाहाल ४ हजार ६२७ मतसहित अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेस समर्थित राप्रपा प्रजातान्त्रिकका उमेदवार विक्रम पाण्डेले २ हजार ८६७ मत ल्याउँदै दोस्रो स्थानमा रहेको छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);