चितवन ३ मा प्रचण्ड २४ सय मतले अगाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवन ३ मा प्रचण्ड २४ सय मतले अगाडी

चितवन, २३ मंसिर । चितवन क्षेत्र नं ३ मामाओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रता कायमै रहेको छ । उनले २४ सय मतले अगाडी छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रचण्डले ५ हजार ७ सय ५६ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ३ हजार ३ सय ५९ मत पाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);