चितवन ३ मा प्रचण्ड निर्वाचित, ९ हजार मतले हारे राप्रपाका पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चितवन, २५ मंसिर। चितवन ३ मा ४८ हजार २ सय ६९ मतका साथ माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड विजयी भएका छन्।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतले पराजित गरेका हुन्। राप्रपाका पाण्डेले ३८ हजार ९ सय ४२ मत प्राप्त गरे।

उनलाई यो जित जन्म दिनको उपहार जस्तै भएको छ। उनी भोली देखि ६४औँ वसन्त पार गर्दैछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);