गुल्मीको क्षेत्र नं २ प्रदेश ‘क’ मा एमालेका खड्ग केसी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गुल्मीको क्षेत्र नं २ प्रदेश ‘क’ मा एमालेका खड्ग केसी विजयी

गुल्मी, २३ मंसिर । प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश ‘क’ मा एमाले का खड्ग केसी विजयी भएका छन् । केसीले १६ हजार १६५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शालिकराम पन्थीले ११ हजार ६७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत कमलराज गौतमले जानकारी दिए ।

दुईवटा प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको गुल्मीमा पछिल्लो मतपरिणामअनुसार सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);