काठमाडौँ १ को प्रदेश सभा 'क'मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

काठमाडौँ १ को प्रदेश सभा ‘क’मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी

काठमाडौँ, २३ मंसिर। काठमाडौँ क्षेत्र नम्बर १ को प्रदेश सभा कमा नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ १६१३ मतान्तरले विजयी भएका छन्।

श्रेष्ठले ६२३१ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका विष्णुकमारी भुषालले ४६१८ मत पाएका छन्।

ताजा समाचार