बाँके-३ मा एमालेका नन्दलाल रोकाय विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बाँके, २४ मंसिर । बाँकेको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा वाम गठबन्धनबाट एमालेका नन्दलाल रोकाय ३१ हजार ५९३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बादशाह कुर्मीले २६ हजार ६१७ मत प्राप्त गरी पराजित भए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);