कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेसका उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठसँग पराजित भएका हुन् ।

एमालेका श्रेष्ठले ३४ हजार ४ सय ८९ मत प्राप्त गरे भने पौडेलले २७ हजार ६ सय ७५ मत ल्याए । कांग्रेस वरिष्ठ नेता पौडेल ६४१४ मतान्तरले पराजित भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);