कांग्रेस वरिष्ठ नेता पौडेल ३५ सय बढी मतले पछाडि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तनहुँ, २३, मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल वाम गठबन्धनका उम्मेदवारभन्दा ३ हजार ५७० मतले पछाडि परेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठले २० हजार २०१ मत प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);