तनहुँमा रामचन्द्र पौडेललाई पछि पार्दै श्रेष्ठ अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तनहुँ, २२ मंसिर । प्रतिनिधिसभातर्फ तनहुँ क्षेत्र नंं १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठले उछिनेका छन् ।

कांग्रेस नेता पौडेलले १ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका श्रेष्ठले २ हजार २६४ मत प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);