तनहुँ १ मा रामचन्द्र पौडेल १७७८ मतले पछाडि | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

काठमाडौँ । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिसभा तर्फका उम्मेवाद्वार तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारी मतले पछि परेका छन्।

बाम गठबन्धनका उम्मेदवार तथा एमाले नेता कृष्ण कुमार श्रेष्ठले १०९७३ मत ल्याउँदा कांग्रेसका रामचन्द्र पौडेलले ९१९५ मत पाएका छन्। लामो समयदेखि तनहुँको नेतृत्व गर्दै आएका पौडेल यो निर्वाचनमा भने भारी मतले पछाडि देखिएका हुन्। यद्यपी मत गणना भने अझै पनि धेरै बाँकी छ।