डडेल्धुरामा मतअन्तर फराकिलो पार्दै देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डडेल्धुरा, २३ मंसिर । डडेलधुराको प्रतिनिधिसभामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १४ हजार ७२४ मतसहित अग्रस्थानमा छन् । वाम गठबन्धनका खगराज भट्टले ८ हजार ८६२ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रद्रेशसभा सदस्य ‘क’ तर्फ वाम गठबन्धनका पठानसिंह बोहराले १० हजार ४८२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका रघुवर भट्टले ७ हजार ४३४ मत प्राप्त गरेका छन् ।

प्रदेश ‘ख’तर्फ नेपाली काँग्रेसका कर्णबहादुर मल्लले ८ हजार ९८९ तथा वाम गठबन्धनका ताराप्रसाद जोशीले ८ हजार ७२ मत प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);