मकवानपुरमा राप्रपाका कमल थापा अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

मकवानपुर, २२ मंसिर । प्रारम्भिक मत परिणाम अनुसार मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका कमल थापाले अग्रता कायम गरेका छन्। थापाले १ हजार ३३८ मत  प्राप्त गरेका छन्। वाम गठबन्धनका कृष्णप्रसाद दाहालले १ हजार ११६ मतले पछ्याएका छन् ।

त्यसैगरी क्षेत्र नंं २ मा वाम गठबन्धनका विरोध खतिवडाले ५९४ मत प्राप्त गरेका छन् ।  नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यायले २७० मत  ल्याएर पछ्याएकी छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);