स्याङ्जा- १ प्रदेशसभा (क)मा वाम गठबन्धनका दिपक थापा विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाण्डौँ, २६ मंसिर । स्याङ्जाको क्षेत्र नं १ प्रदेशसभाको (क) मा वाम गठबन्धनका दिपक थापा विजयी भएका छन्। थापाले १७ हजार ३९२ मत प्राप्त गरेका हुन्।
उनले निकटतम प्रतिद्न्द्वी नेपाली कांग्रेसका कमल प्रसाद पंगेनीलाई पराजित गरेका हुन् । पंगेनीले १४ हजार ६ सय ६ मत प्राप्त गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);