झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी ओलीको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी ओलीको अग्रता

झापा २२ मंसिर । झापा क्षेत्र नम्बर ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता हासिल गरेका छन् । ओलीले १ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् ।

यसैगरी कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार १ सय ५१ मत प्राप्त गरेका छन् । अधिकारी भन्दा ओली जम्मा ५१४ मतले अघि छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);