झापा ५ मा अध्यक्ष ओलीलाई झण्डै ८ हजार मतको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

झापा ५ मा अध्यक्ष ओलीलाई झण्डै ८ हजार मतको अग्रता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् ।

यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन् ।  १ लाख २, हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म  ३४ हजार ८०३ मतगणना भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);