एमाले उपाध्यक्ष वामदेव गौतम ७५३ मतले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । उपाध्यक्ष गौतम ७५३ मत अन्तरले पराजित भए । कांग्रेसका संजयकुमार गौतमले एमालेका गौतमलाई पराजित गर्न सफल भए ।

संजय गौतम सिचाइँ मन्त्री हुन् । संजय गौतमले ४४ हजार ८२९ मत प्राप्त गरी विजयी भए । एमालेका वामदेवले ४४ हजार ७६ मत प्राप्त गरी पराजित भए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);