महोत्तरी ३ बाट महन्थ ठाकुर निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महोत्तरी, २४ मंसिर । प्रतिनिधिसभामा महोत्तरी क्षेत्र नम्बर ३ बाट राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर निर्वाचित भएका छन् । ठाकुरले २७ हजार ५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । वाम गठबन्धनका विजय चौधरीले ८ हजार ६ सय ७७ मत प्राप्त गरी पराजित भए।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);