सिरहा नगरपालिकामा एमालेको अग्रता, पछ्याउँदै संघीय समाजवादी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सिरहा नगरपालिकामा एमालेको अग्रता, पछ्याउँदै संघीय समाजवादी

सिरहा, ७ असोज । सिरहा नगरपालिकामा नेकपा एमाले र संघीय समाजवादी फोरमबीच कडा टक्कर देखिएको छ। नेकपा एमाले फोरम भन्दा १ सय २३ मतले अगाडि छ।

एमाले उमेदवार नवीनकुमार यादवले ७ हजार ३ सय ९९ मत ल्याएका छन् । समाजवादी फोरमका अशेश्वरप्रसाद यादवले ७ हजार २ सय ७६ मत सहित पछ्याईरहेका छन्। नेपाली कांग्रेसका सुभाषचन्द्र यादवले ६ हजार ६ सय २८ मत पाएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);