स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेसका राजु थापा विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेसका राजु थापा विजयी

स्याङ्जा। स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । थापाले निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतले पराजित गरेका हुन् । सदर मत ६८ हजार ५९४ मा थापाले ३१ हजार ९९९ र मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरेका छन् ।

थापाले मरासिनीलाई दोस्रो पटक पराजित गर्दै संघीय सांसदमा यात्रा तय गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);