इलाम २ को 'ख' मा वामका धिरेन्द्ररमण शर्मा विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

इलाम, २४ मंसिर। इलामको क्षेत्र नम्बर २ को ख मा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका धिरेन्द्ररमण शर्मा निर्वाचित भएका छन्।

उनले १३ हजार २ सय ६४ मत गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र देवानले ९ हजार ६ सय ८ मत प्राप्त गरेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);