रुपन्देही ५ (ख) मा जनमत पार्टीका गुप्ता विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

रुपन्देही ५ (ख) मा जनमत पार्टीका गुप्ता विजयी

बुटवल। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । पुर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन् । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रुपमा  घोषणा भने अझै गरेको छैन ।

गुप्ताले १२ हजार नाै सय ४१ मत ल्याएमा छन् भने खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । निर्वाचान क्षेत्र ५(क) मा एमालेका नेता तथा पूर्व सांसद भूमिश्वर ढकाल अगाडि छन् । रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे कांग्रेसका भरतकुमार शाहभन्दा फराकिलो मत अन्तरले अगाडि छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);