महोत्तरी १ मा मतगणना सुरु, क्रस मतलाई सदर गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

महोत्तरी १ मा मतगणना सुरु, क्रस मतलाई सदर गर्ने सहमति

महोत्तरी। महोत्तरीको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। क्रस मत सदर गर्ने सहमतिपछि मतगणाना सुरु भएको हो। मतगणना प्रदेश (ख) बाट सुरुवात गरिएको छ । पहिलो पलक गौशालाको रामनगरको मतदानस्थलमा भएको मतपत्र गणाना हुने भएको हो । मतगणना प्रदेशसभा समानुपातिक, प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतर्फ एकसाथ मतगणना हुने भएको छ । १ बजे नै हुने भनिएको मतगणना क्रस मतलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको थियो । महोत्तरी क्षेत्र नम्बर १ मा गौशाला नगरपालिकामा १२ वटा वडा, बर्सिबास नगरपालिकामा १४ वटा र भंगाहा नगरपालिकामा ४ वटा वडा गरी ३० वटा वडा छन् ।

यस क्षेत्रका कूल ९८ हजार ४ सय ९७ मतदाता मध्ये ६५ हजार ४ सय १० जनाले मतदान गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);