विश्वप्रकाश शर्माले गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

विश्वप्रकाश शर्माले गरे मतदान

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया उनी पनि सहभागी भएका हुन् ।

झापा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका शर्माले मेचिनगर ९ स्थित कवि शिरोमणि माविमा रहेको केन्द्रबाट मतदान गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);