जनार्दन शर्माले गरे पहिलो पटक आफैँलाई मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जनार्दन शर्माले गरे पहिलो पटक आफैँलाई मतदान

रुकुम, १० मंसिर । पूर्वगृहमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पटक आफैंलाई मतदान गरेका छन् ।

२०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भए पनि त्यस समय उनले आफैँलाई मतदान गर्न भने पाएका थिएनन् ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि ुकु मतदान केन्द्रबाट शर्माले पहिलो पटक आफैँलाई मतदान गरेका हुन् ।

यसअघि उनले मतदान गर्ने मतदान केन्द्र उनको निर्वाचन क्षेत्रमा नपर्ने भएकाले अर्कैलाई मतदान गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);