फूलमाला, टिका र ढाकाटोपीमा सजिएर नारायणकाजीले गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फूलमाला, टिका र ढाकाटोपीमा सजिएर नारायणकाजीले गरे मतदान

गोरखा, १० मंसिर । गोरखाको क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् ।

सिराञ्चोक गाउँपालिका( ८ स्थित परोपकार आदर्श मावि जौबारीमा पुगेर उनले मतदान गरेका हुन् । फूलमाला, टिका र ढाकाटोपीमा सजिएर उनी मतदान गर्न पुगेका थिए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईबीचको भिडन्तले यो चुनावी क्षेत्रको प्रतिस्पर्धा रोचक देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);