कास्कीको माछापुच्छ्रेमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कास्कीको माछापुच्छ्रेमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

पोखरा। कास्कीमा एक मतदाताले मतदानपछि मतपेटिका फुटाइदिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित तारेबराह आधारभूत विद्यालय मतदान केन्द्रमा स्थानीय मतदाता तथा नेकपा बहुमतका कार्यकर्ता सूर्य परियारले मतपेटिका फुटाएका हुन् ।

परियारले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । उनी प्रहरीको नियन्त्रणमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);