रुकुमस्थित एक मतदान केन्द्रमा मतपेटिका जलाइयो, संलग्न ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

रुकुम, १० मंसिर। रुकुमस्थित बाफिकोट गाउँपालिका काडाँमा रहको रत्न मावि ‘क’ मतदान केन्द्रमा मतपेटिका जलाइएको छ।

नेत्र विक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मतपेटिका आगजनी गरेको प्रहरीले बताएको छ।

घटनामा संलग्न ३ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

ताजा समाचार