जाजरकोटमा ३० प्रतिशत मत खस्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जाजरकोट, १० मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चयनका लागि भइरहेको निर्वाचनमा जाजरकोटमा १ बजेसम्म ३० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि १ सय १६ वटै मतदान केन्द्रमा मतदान शुरु भएको थियो ।

मतदान शुरु भएको ५ घण्टाको अवधीमा ३० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिइन् । जाजरकोटमा ८४ हजार मतदाता रहेका छन् ।

बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);