दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खस्योः निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

काठमाडौँ, २१ मंसिर। जारी निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको आयोगले जानकारी दिएको छ।

साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

ताजा समाचार