लालबाबुले भने : 'कतिपय व्यक्ति चुनाब हारिन्छ भनेर बर्बराएका छन्' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मोरङ, २१ मंसिर । मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार एवम् पूर्वमन्त्री लालबाबु पण्डितले आफू विजयी हुने दाबी गरेका छन् ।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा मतदान गरेलगत्तै उनले संचारकर्मीमाझ आफू विजयी हुने आत्मविश्वास रहेको प्रतिक्रिया दिएका हुन् । उनले भने–कतिपय व्यक्ति चुनाव हारिन्छ र हारेपछि सत्ता जान्छ भनेर बर्बराएका छन् । बर्बरावट भएको बेला काम ज्वरो पनि आउँछ ।’

पूर्व मन्त्री पण्डितले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । बाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता पण्डित काँग्रेस नेता डा. शेखर कोइरालासँग प्रतिष्पर्धा गर्दै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);