मोरङ ६ मा शेखर कोइरालाको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मोरङ ६ मा शेखर कोइरालाको अग्रता

मोरङ। मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायम राखेका छन् । कोइराला १४ हजार ६३९ मतका साथ अग्रस्थानमा रहेका छन् ।

उनलाई एमाले उम्मेदवार लालबाबु पण्डितले पछ्याइरहेका छन् । पण्डित १२ हजार १४४ मतसहित प्रतिस्पर्धामा छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);