मोरङ २ : दश हजार मत गन्न बाँकी रहँदा, कांग्रेसका मिनेन्द्र रिजालले बढाए अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

मोरङ २ : दश हजार मत गन्न बाँकी रहँदा, कांग्रेसका मिनेन्द्र रिजालले बढाए अग्रता

मोरङ । मोरङ २ मा नेपाली कांग्रेसका उम्मेदवार मिनेन्द्र रिजालले फराकिलो अग्रता लिएका छन्।

पछिल्लो मत परिणामअनुसार रिजालले एमालेका ऋषी पोखरेलभन्दा १६२४ बढी मत ल्याएका छन्। रिजालले २७८६४ र शर्माले २६२४० मत ल्याएका छन्। यस क्षेत्रमा अब करिब १० हजार मत गणना गर्न बाँकी छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);