मोरङ २ मा गठबन्धनलाई हराउँदै मीनेन्द्रले जोगाए गिरिजाको साख | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

काठमाडौँ, २३ मंसिर । मोरङ–२ मा कांग्रेसका मीनेन्द्र रिजाल विजयी भएका छन् ।

रिजालले पोखरेललाई १ हजार बढी मतले पछि पारेका छन्। रिजालले ३५ हजार ८१९ प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरे।