जनकपुरमा मतगणना स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनकपुर, २३ मंसिर। मतदान पत्रमा मतदान अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको संवाददाताले जनाएका छन्।

जिल्ला शिक्षा कार्यालय शैक्षिक तालिम केन्द्रमा जारी क्षेत्र नम्बर १,२ र ४ को मतगणनाको क्रममा जनकपुर उपमहानगरपालिका १९ बक्समा मतदान अधिकृतको हस्ताक्षर नभएको दुईवटा मतपत्र भेटिएपछि राजनीतिक दलका प्रतिनिधिहरुले विवाद उत्पन्न गरेका छन्।

विवादका कारण मतगणना स्थगित भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);