काठमाडौँ ५ अपडेटः ईश्वर पोखरेलको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, २३ मंसिर। काठमाडौँ क्षेत्र नम्बर ५ मा एमालेका इश्वर पोखरेलले दुई हजार बढी मतले अग्रता लिएको छन् । एमालेका पोखरेलले ५ हजार ५२२ मत ल्याँउदा  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकासशरण महतले ३ हजार १७३ मत ल्याएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);