गगन र विश्वप्रकाश जिततर्फ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गगन र विश्वप्रकाश जिततर्फ

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको ३८९० मत गणना हुँदा गगनकुमार थापा र विश्वप्रकाश शर्मा जिततर्फ अघि बढेका छन् । गगनले २५१२ र विश्वप्रकाशले १५९७ मत पाएका छन् भने । महामन्त्री पदका अरु उम्मेदवार डा. प्रकाशशरण महतले १२९२, प्रदीप पौडेलले ११६१, डा. मिनेन्द्र रिजालले ६७९ र राजाराम कार्कीले ८८ मत पाएका निर्वाचन समितिले जनाएको छ । कांग्रेस महाधिवेशनमा करिब ४६५० मत खसेको थियो । अब करिब १२ सय मत गन्न बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);