रसुवा, १० मंसिर। रसुवामा बिहान साढे ११ बजेसम्म २० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ। अहिलेसम्म जिल्लाका ४५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
सुरक्षास्थति मनबुत भएका कारण भयरहित वातावरणमा मतदाताले मतदान गरिरहेका छन्।