बर्दियाको शम्भुशरण मावि खैरापुरमा विस्फोट, चितवनमा मतपेटिका खोस्ने प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बर्दियाको शम्भुशरण मावि खैरापुरमा विस्फोट, चितवनमा मतपेटिका खोस्ने प्रयास

काठमाडौं। बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ। मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ । हाल मतदान स्थगित भएको छ।

यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको  आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यलयका अनुसार प्रहरीले गोली चलाएपछि उनीहरु भागेका थिए । अहिले शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);