सही दिशा प्राप्त गर्न दूरदर्शी नेतृत्व चाहिन्छ : एमाले महासचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सही दिशा प्राप्त गर्न दूरदर्शी नेतृत्व चाहिन्छ : एमाले महासचिव पोखरेल

बुटवल। एमाले महासचिव शंकर पोखरेलले दाङको तुलसीपुरबाट मतदान गरेका छन् । उनले जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन् । संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।  बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको उनले बताए ।

पोखरेलले राजनीतिक दलबीचको सहकार्य विकास र समृद्धि आवश्यक रहेको पनि बताए । सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व चाहिने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);