अर्घाखाँचीमा मतपेटिका तोडफोड, मतदान स्थगित | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

अर्घाखाँची, २१ मंसिर । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ वाङ्ला मथुरानेटा मावि मतदान केन्द्रमा मत पेटिका तोडफोड भएको छ। मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नगरी मतपत्र दिएको भन्ने विषयमा मतपेटिका तोडफोड गरिएको प्रहरीले बताएको छ।

तोडफोडपछि सो मतदान केन्द्रमा मतदान स्थगित भएको छ। प्रहरीले केही समय मतदान रोकेर सर्वदलीय बैठक बस्ने र बेलुकासम्म भएपनि मतदान पुनः सुरु गराउने बताएको छ।

ताजा समाचार