कांग्रेस महामन्त्री शर्माले गरे गलेश्वर मन्दिरमा पुजापाठ | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

कांग्रेस महामन्त्री शर्माले गरे गलेश्वर मन्दिरमा पुजापाठ

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले म्याग्दीको गलेश्वर मन्दिरको दर्शन गरेका छन् ।

आइतबार म्याग्दीको सदरमुकाम बेनी पुगेका महामन्त्री शर्मा,कांग्रेस केन्द्रीय सदस्य गुरु बराललगायतले सोमबार बिहान आराध्यदेव गलेश्वर मन्दिरमा पुजापाठको साथै मन्दिर क्षेत्रको अवलोकन गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);