आज दुई वटा संसदीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आज दुई वटा संसदीय समितिको बैठक

काठमाडौं,२ पुस । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालो सूचीमा राखेको सम्बन्धमा, नयाँ विमान खरिद प्रक्रिया सम्बन्धमा र नेपाल वायुसेवा निगम संवद्धका विषयमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने संसदीय सुनुवाई समितिको बैठकमा सर्बोच्च अदालतका प्रस्तावित न्यायाधिश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाई हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);