jhapa Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार
तेश्रो प्रयासमा झापा क्षेत्र नं १ मा विश्वप्रकाश विजयी

झापा । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक भने बाजी मारेका छन् । उनले […]

झापा १ मा विश्वप्रकाश शर्मालाई अग्रता

झापा। झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ४ हजार […]

एमाले–राप्रपाको संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् […]

झापामा ३५ वर्षीया महिला बलात्कृत 

झापा। झापामा एक जना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले विर्तामोड नगरपालिका–२ बस्ने […]

झापा-५ बाट केपी ओलीको नाम सिफारिस 

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ । […]

झापामा १८ वर्षीया किशोरी बलात्कृत 

झापा। झापामा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ पथरी शनिश्चरे […]

झापाबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

झापा । झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा […]

झापामा १४ वर्षीया बालिका बलात्कृत

झापा। झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने […]

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ 

झापा। लागुऔषध मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका–७ ठेगाना भएका २७ वर्षीया मनजिता सहनीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार […]

पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

झापा । झापाको गौरदह नगरपालिका–९ स्थित कमल खोलामा १७ साउनमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्वल खरेलको शव […]

झापाको बेल्ले गाउँमा एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिए तीन किशोरी

झापा । झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद […]

भारी वर्षाले डुवानमा झापा 

झापा। भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको […]

भुटानी शरणार्थीका ‘सेन्सस स्लिप’ अपडेट गरिँदै

झापा। भुटानी शरणार्थीको पारिवारिक ‘सेन्सस स्लिप’ अपडेट गरिने भएको छ । जिल्ला स्थित शरणार्थी समन्वय इकाईले अपडेटका लागि सूचनासमेत जारी […]

झापमा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग

झापा । झापामा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग भएको छ । बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० खयरडाँगी शान्ती टोल […]

एमाले झापा अध्यक्ष कार्कीको घरमा ‘नक्कली बम’

झापा । एमाले झापा अध्यक्ष दीपक कार्कीको घरमा राखिएको प्रेसर कुकर बम जस्तो देखिने बस्तु नक्कली भएको पुष्टि भएको छ […]

मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ 

झापा । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी भएको ४ थान मोटरसाइकल सहित […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);