झापा क्षेत्र नं. १ मा गठबन्धनका राम कार्की विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झापा, २४ मंसिर । झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका राम कार्की विजयी भएका छन् ।

कार्कीले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई पराजित गरेका हुन् । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);